गृहमन्त्री गुरुङ र यूएईस्थित नेपाली दूतावासका अधिकारीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासमा दूतावासका अधिकारीहरूसँग भेटवार्ता गरेका छन्।

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले शनिबार दूतावासमै पुगेर अधिकारीहरूसँग छलफल गरेका हुन

गृहमन्त्री गुरुङ यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *