एनपीएल : चितवन राइनोजको सुखद सुरुवात, पावर प्लेमा ५० रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।

खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ।

चितवनका डेविड मेलनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ३९ रन जोडेका छन्। त्यस्तै, देव खनालले १० बलमा ८ रन बनाएका छन्।

खेलमा चितवनले अहिलेसम्म विकेट गुमाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *