एनपीएल : सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । लुम्बिनी लायन्सका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन् । यसैगरी आरिफ शेख पनि ६ बलमा शुन्य रन बनाउँदै आउट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *