दशैँमा सुनसान बन्यो काठमाडौँ उपत्यका, सडक खाली, पसल बन्द (तस्विरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ।

सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत बन्द छन्। व्यस्त रहने काठमाडौँका सडकमा अहिले सवारीसाधनको चाप कम देखिन्छ भने बजार क्षेत्र पनि सुनसान बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *