नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको करिब १० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्सको ९ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना सेयरधनीलाई ४.२८५७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *