गृह मन्त्रालयले गर्‍यो ५५ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं । गृह मन्त्रालयले मातहतका ५५ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले असोज ८ गतेको निर्णयअनुसार ५५ शाखा अधिकृतको सरुवा गरेको हो।

अधिकांश सरुवा जिल्ला प्रशासनबाट कारागार तथा कारागारबाट जिल्ला प्रशासनमा भएका छन् । सरुवा विवरण मन्त्रालयले प्रकाशित गरेको छ ।

सूची

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *