काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
संस्थाले अधिकृत तथा कनिष्ठ अधिकृत पदमा ३ जना, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक फिल्ड पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।





