अर्थ सन्जाल — आर्थिक समाचारको विश्वसनीय माध्यम
Annuparna_Cabelcar_OP (1)
अर्थ सन्जाल
मंसिर ३, २०८३
ArthaSanjal_1200x150px
SME-Loan-900-x-110-px
ब्रेकिङ
लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?मंसिर ३, २०८३, बिहीबार ११:२६लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?मंसिर ३, २०८३, बिहीबार ११:१६सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापामंसिर ३, २०८३, बिहीबार ११:१५आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापाएनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैमंसिर ३, २०८३, बिहीबार ११:१४एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैशिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारमंसिर ३, २०८३, बिहीबार ११:१२शिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारभारत भ्रमणअघि दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कांग्रेस केन्द्रीय सदस्य विद्वान गुरुङको सुझावमंसिर ३, २०८३, बिहीबार ११:११भारत भ्रमणअघि दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कांग्रेस केन्द्रीय सदस्य विद्वान गुरुङको सुझावऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुनेमंसिर ३, २०८३, बिहीबार ११:०९ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुनेबजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वमंसिर ३, २०८३, बिहीबार ०८:३२बजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वलाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?मंसिर ३, २०८३, बिहीबार ११:२६लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?मंसिर ३, २०८३, बिहीबार ११:१६सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापामंसिर ३, २०८३, बिहीबार ११:१५आगामी चुनावहरु फासीवादी, पपुलिस्ट र लोकतान्त्रिक शक्तिहरूबीचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापाएनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैमंसिर ३, २०८३, बिहीबार ११:१४एनपीएलको फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम खेल्दैशिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारमंसिर ३, २०८३, बिहीबार ११:१२शिखर इन्स्योरेन्सको २२ वर्षे यात्रा : विश्वास, सेवा र सुरक्षाको बलियो आधारभारत भ्रमणअघि दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कांग्रेस केन्द्रीय सदस्य विद्वान गुरुङको सुझावमंसिर ३, २०८३, बिहीबार ११:११भारत भ्रमणअघि दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई कांग्रेस केन्द्रीय सदस्य विद्वान गुरुङको सुझावऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुनेमंसिर ३, २०८३, बिहीबार ११:०९ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुनेबजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्वमंसिर ३, २०८३, बिहीबार ०८:३२बजारमा सबैभन्दा धेरै पाँचका नोट, मूल्यका आधारमा हजारका नोटको वर्चस्व

सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

1000x150
A Arthasanjal असोज ४, २०८३ ६ पटक पढिएको
७ सेयर
सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

arthasanjal-cg-hero

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि र समाचार प्रकाशन गर्नुअघि सम्बन्धित व्यक्तिसँग आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताए ।

उनले भने, ‘दुनियाँभरि पत्रकारिताको नियम के हुन्छ भने ‘तपाईँसँग प्रश्न सोध्न सक्छु’ भनेर सोधिन्छ । प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि स्ट्यान्डर्ड पत्रकारिता भनेको तपाईँले भन्नुभएको कुरा यो हो, हामी प्रकाशित गर्दैछौँ गरौं भनेर सोधिन्छ ।’

ओलीले सञ्चारकर्मीलाई प्रश्न सोध्ने क्रममा आफूखुसी व्यवहार नगर्न आग्रह गरे । कसैको अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्न नहुने ओलीको भनाइ थियो ।

उनले भने, ‘पहिले प्रश्न गर्न मिल्छ भनेर सोध्नुस् । तपाईँहरू थुतुनोमै घोचेर, मुखमा घोचेर प्रश्न सोध्नुहुन्छ । त्यो नगर्नुस्, सोध्नुस् । हामी केही प्रश्न गर्न सक्छौँ भनेर ?’

A

Arthasanjal

अर्थ सन्जाल — समाचार

सम्बन्धित समाचार