काँचो चामल खाएर विरोध प्रदर्शन (तस्विरहरु)

काठमाडौं । बढ्दो महँगी नियन्त्रण र ग्यास आपूर्ति सहज बनाउन माग गर्दै नेकपा (बहुमत) ले काँचो चामल खाँदै विरोध प्रदर्शन गरेको छ।

​ उनीहरूले ‘बढ्दाे महँगी नियन्त्रण गर’, ‘ग्यासको आपूर्ति सहज गर’, ‘खै ग्यास? बालेनले लुकायाे, खै बालेन माफियाले डुबायाे,’ लगायत नारासहित प्लेकार्ड बाेकी प्रदर्शन गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *