काठमाडौं । लोकसेवा आयोगको सिफारिस बमोजिम वरिष्ठताका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।