युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ६१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ६१ हजार ३ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

कम्पनीले आफ्ना शेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *