बारामा ३ वर्षीया बालिकाको हत्या : न्यायको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

काठमाडौं ।बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयबासी सडक अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका छन् ।

बिहीबार बिहान ​बालिकालाई न्याय दिलाउने माग गर्दै स्थानीयले त्रिभुवन राजमार्गको सडक ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *