काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
हङकङमा रहेका देउवा २६ गते साँझ काठमाडौं आइपुग्ने उनीनिकट नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।




