काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको छ ।
Facebook Comments Box




