राजनीति समाचारप्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक अर्थ सन्जाल६ श्रावण २०८३, बुधबार ११:४७July 22, 2026 काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । Post navigation Previous: महिला, दलित र सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापाNext: लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन : शेरबहादुर देउवा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगम भन्छ – पन्ध्र दिनमा ८१ कराेडबढी घाटामा छौँ अर्थ सन्जाल३१ श्रावण २०८३, आईतवार २२:३३August 16, 2026 0
संविधानका विरोधाभास सच्याउन कांग्रेसले अग्रसरता लिन्छ : प्रकाशशरण महत अर्थ सन्जाल३१ श्रावण २०८३, आईतवार १८:३१August 16, 2026 0