राजनीति समाचाररास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी २ असार २०८३, मंगलवार ११:५५June 16, 2026 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् । Artha Sanjal Post navigation Previous: वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईंNext: राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि अर्थ सन्जाल२ असार २०८३, मंगलवार १५:२३June 16, 2026 0
शेयर बजारमा ६.३१ अंकको गिरावट, ४ अर्ब ४ करोडको कारोबार अर्थ सन्जाल२ असार २०८३, मंगलवार १५:१७June 16, 2026 0