बर्जर पेन्ट्स किन्दा बुलेट बाइकदेखि वाशिङ मेसिनसम्म जित्ने मौका

काठमाडौं । बर्जर पेन्ट्स नेपालले बर्जर उपहारको वर्षा २०७९ सार्वजनिक गरेको छ । बर्जर पेन्ट्सले जेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक योजना अन्तर्गत बर्जर उपहारको वर्षा योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ७५ हजार मूल्य बराबरको बर्जर पेन्ट्सको कुनैपनि इमल्सन उत्पादनहरु खरिद गरेमा ग्राहकले पक्का पुरस्कार जित्न सक्नेछन् ।

लक्की ड्र मार्फत एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्नेछन् । यसका साथै अन्य बम्पर पुरस्कारमा सीजी ४३’ टिभि, सामसुङ ७.५ केजी टप लोडिङ वाशिङ मेसिन, भिडियोकन १९० लि. फ्रिज र सिजी भ्याकुम क्लिनरहरु रहेका छन् ।

यो योजना बर्जरको वेदरकोट लंग लाईफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट ‍एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा लागू हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *