हेटाैंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ काे लागि ६६ अर्ब हाराहारीकाे बजेट ल्याउने तयारी गरेकाे छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सिफारिसमा बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ। बजेटमा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको बताइएको छ।
आर्थिक मामिला तथा याेजना मन्त्रालय स्राेतका अनुसार ६६ अर्ब हाराहारीकाे बजेट प्रस्तुत गर्ने तयारी भइरहेकाे हाे । आज ४ बजेकाे मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा याेजना
Artha Sanjal






