रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

एक नेताका अनुसार, वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) को उम्मेदवारी दर्ता भएको हो ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *