राजनीति समाचारप्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै २९ जेष्ठ २०८३, शुक्रबार १२:५३June 12, 2026 काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । Artha Sanjal Post navigation Previous: प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बरालNext: सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
नयाँ बजेटले अगाडिको खल्तीमा हालेर पछाडिबाट लुटेको छ: गगन थापा अर्थ सन्जाल३१ जेष्ठ २०८३, आईतवार १९:०२June 14, 2026 0
सर्वोच्चको नयाँ नजिर: सम्पत्ति शुद्धीकरणमा ‘मतियार’ पनि दोषी ठहरिने अर्थ सन्जाल३१ जेष्ठ २०८३, आईतवार १८:५५June 14, 2026 0