राजनीति समाचारकांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै अर्थ सन्जाल२१ जेष्ठ २०८३, बिहीबार ०७:२०June 4, 2026 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन ललितपुरमा बस्ने भएको हो । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । Post navigation Previous: यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?Next: यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
बैठक दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन ललितपुरमा बस्ने भएको हो । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।
शेयर बजारमा १८ अंकको वृद्धि, ३ अर्ब ८३ करोडकाे कारोबार अर्थ सन्जाल२२ भाद्र २०८३, सोमबार १५:१५September 7, 2026 0
राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने अर्थ सन्जाल२२ भाद्र २०८३, सोमबार १४:४८September 7, 2026 0