काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह अबको केही घण्टामै तेस्रो स्थानमा झर्ने एमालेका उम्मेदवार केशव स्थापितको दाबी गरेका छन् । अहिले उनको यो अभिव्यक्तिले सनसनी मच्याएको छ ।
बालेन शाहले अहिले दोब्बरभन्दा धेरै मतले अग्रता लिइरहेका छन् । तर स्थापितले भने यो अग्रता केहीबेरमै भंग भएर आफूअगाडि आउने दाबी गरेका हुन् ।
‘पख्नुस् न अहिले कति हतार गर्नुहुन्छ । अबको केही घण्टामै बालने पछि परि हाल्छ’, स्थापितले भन्ने गरेका छन्, ‘ बालेन हुने भनेकै तेस्रो हो के।’ उनले भनेका छन् ।







