सोलुखुम्बुमा पहिलो महिला वडाध्यक्ष

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक वडाले महिला नेतृत्व पाएको छ । महाकुलुङ गाउँपालिका ४ मा एमाले उम्मेदवार सरस्वति कुलुङ अध्यक्षमा निर्वाचित भएकी हुन् ।

९०४ मत खसेको वडामा ३१८ मत प्राप्त गरि कुलुङ अवाध्यक्षमा निर्वाचित भएकी निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवारले २७९ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उमेदवारले २७४ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *