विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध

काठमाडौँ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।

सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउने बताएपछि विपक्षी दलका उठेका सांसदहरू बसेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *