उद्योगी शेखर गोल्छालाई रिहाइ गर्न सर्वोच्च अदालतको परमादेश

काठमाडौं। गोल्छा ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासघका पूर्वअध्यक्ष शेखर गोल्छालाई रिहाइ गर्ने सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

एक साता अघि सरकारले विभिन्न छानबिनका लागि भन्दै पक्राउ गरेका गोल्छालाई रिहाइ गर्न परमादेश जारी गरेको हो। योसँगै गोल्छा रिहाइ हुने बाटो खुलेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *