यस्तो बन्यो प्रतिनिधिसभा नियमावलीको मस्यौदा

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ।

प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो। सो समितिले विभिन्न चरणको छलफलपछि नियमावलीको मस्यौदा तयार पारेको हो।

समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखा कुमारी यादव र सुलभ खरेल सदस्य रहेका छन्।

समितिले सोमबार पनि छलफल गर्दै अन्तिम मस्यौदा तयार पारेको हो।

यस्तो छ मस्यौदा :

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *