कति छ आज कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार तरकारीको मूल्य सूची यसप्रकार छः

तरकारी तथा कृषिउपज थोक मूल्य (प्रतिकिलो)

वस्तु मूल्य (रु.)
गोलभेँडा ठूलो (भारतीय) ८०
गोलभेँडा सानो (लोकल) ४४
गोलभेँडा सानो (भारतीय) ४४
गोलभेँडा सानो (तराई) ४८
आलु रातो २४
आलु रातो (भारतीय) २४
प्याज सुकेको (भारतीय) ३७
गाजर (लोकल) ५०
गाजर (तराई) ३५
बन्दा (लोकल) ६०
काउली स्थानीय ५५
काउली (ज्यापु) ७०
रातो मूला ३५
सेतो मूला (हाइब्रिड) ३०
भन्टा लाम्चो ६०
भन्टा डल्लो ७०
बोडी (तने) १००
मटरकोसा ८०
घिउसिमी (लोकल) ६०
घिउसिमी (हाइब्रिड) ५०
घिउसिमी (राजमा) १२०
टाटेसिमी १२०
भटमास कोसा २२०
तीतेकरेला ८०
लौका २०
परवर (लोकल) १००
चिचिन्डो ७०
घिरौँला ५०
फर्सी पाकेको ६०
हरियो फर्सी (लाम्चो) ३०
हरियो फर्सी (डल्लो) ४०

समितिले बजार आपूर्ति र मागको अवस्थाअनुसार दैनिक रूपमा मूल्य निर्धारण गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *