शिक्षा समितिको सभापतिमा एमाले र रास्वपाको उम्मेदवारी

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।

बिहीबार भएको मनोनयन दर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ओजस्वी शेरचन र नेकपा एमालेबाट गुरु बरालले उम्मेदवारी दिएका हुन्।

संसदीय समिति सभापतिको निर्वाचन शुक्रबार हुँदैछ । त्यसका लागि आज १२ वटै समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *