मन्त्रिपरिषद् सदस्यको सम्पत्ति श्रोत छानबिनको माग गर्दै अखिल (क्रान्तिकारी) को प्रदर्शन (तस्विरहरू)

काठमाडौं ।  अखिल (क्रान्तिकारी) ले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको श्रोत खुलाउन तथा सम्पत्ति छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेकाे छ । उक्त संगठनले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेकाे हाे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *