नेपाल पुनर्बीमाका स्वतन्त्र सञ्चालक पौडेलको राजीनामा स्वीकृत

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक किरण पौडेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *