समाचारबालेनले लिए प्रधानमन्त्री पदको शपथ १३ चैत्र २०८२, शुक्रबार १२:४१March 27, 2026 काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । Artha Sanjal Post navigation Previous: नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले पनि शपथ लिनेNext: प्रधानमन्त्री बालेनको शपथ समारोहमा ओली अनुपस्थित, पूर्वप्रधानमन्त्रीहरु काे-काे भए सहभागी? Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
चार हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? अर्थ सन्जाल१ जेष्ठ २०८३, शुक्रबार ११:१४May 15, 2026 0
बालेनले फेरि खिचे अधिकार, गुप्तचर विभाग पुग्यो प्रधानमन्त्री कार्यालयको अन्डरमा अर्थ सन्जाल१ जेष्ठ २०८३, शुक्रबार १०:०९May 15, 2026 0