भीरबाट लडेर वडा सदस्य दुर्गा अर्खालीको मृत्यु

कैलाली। चुरे गाउँपालिका–५ भासुगाउँमा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो।

उनी घर नजिकैको जंगलमा बाख्रा चराउन गए पनि  साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो। यो घटना गए रातीको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *