काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।
सपथ कार्यक्रममा १०८ बटुकबाट स्वस्तिवाचन, १०७ बौद्ध लामाबाट मंगलवाचन र ७ ब्राम्हणद्वारा शंखनाद गरिने तयारी गरिएको छ । राष्ट्रपति कार्यालयलाई साइतअनुसार नै सपथ गराउने जानकारी दिइएको स्रोतले जनाएको छ ।
Artha Sanjal






