शेयर बजार समाचारनेप्सेमा डिप्रोक्स लघुवित्तको १८ लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत ६ चैत्र २०८२, शुक्रबार १५:४९March 20, 2026 काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १८ लाख ६८ हजार २८५.६९६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ। यो लघुवित्त अघिल्लो वर्ष आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। Artha Sanjal Post navigation Previous: संसद्को पहिलो अधिवेशन कार्की सरकारले आह्वान गर्नेNext: प्रोटोन ई-मास-७ को तीनदिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’योजना सार्वजनिक Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
दीपक भट्ट पक्राउपछि अलमलमा सम्पत्ति शुद्धीकरण विभाग: न अपराध भेटियो, न अवैध धन अर्थ सन्जाल२ जेष्ठ २०८३, शनिबार २०:१९May 16, 2026 0
वडा सचिवलाई धम्की दिने खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन अर्थ सन्जाल२ जेष्ठ २०८३, शनिबार १४:३५May 16, 2026 0