लघुबित्त शेयर बजार समाचारविजय लघुवित्तको एफपिओ नेप्सेमा सूचीकृत अर्थ सन्जाल३ चैत्र २०८२, मंगलवार १७:२७March 17, 2026 काठमाडौं । आज नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचिकृत भएको छ । संस्थाले जारी गरेको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ नेप्सेमा सूचिकृत भएको हो। कम्पनीको उक्त सूचिकृत एफपीओ चैत ५ गतेबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । Artha Sanjal Post navigation Previous: नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजनाNext: नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ? Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
डा. शेखर कोइरालाले गरे आफू निकट नेताहरुसँग अलग्गै छलफल अर्थ सन्जाल१३ बैशाख २०८३, आईतवार १८:०८April 26, 2026 0
अनेरास्ववियुद्वारा ‘टियु डिक्लरेसन’ सहित १३ बुँदे प्रस्ताव पारित अर्थ सन्जाल१३ बैशाख २०८३, आईतवार १७:५३April 26, 2026 0