नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । आज नेप्सेमा एचआइडिसीएल र ङादी ग्रुप पावर कम्पनीको बोनश शेयर सूचिकृत भएको छ ।

आज एचआइडिसीएलको १.५ प्रतिशत बोनश वापत ३६ लाख ८३ हजार ९७२ कित्ता र ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनश वापत १७ लाख ५८ हजार ७१५.२८७५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीहरुको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *