एमाले उपाध्यक्ष पाैडेललाई ४३ हजार मतले पछि पार्दै सुलभ खरेल विजयी

रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल विजयी भएका छन् । नेकपा एमाले उपाध्यक्ष विष्णु पाैडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन् ।

उनले ५६ हजार ५५० मत ल्याएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । उनका निकटतम प्रतिस्पर्धी एमालेका पाैडेलले १२८६१ मत पाएका छन् ।

खरेलले ४३६९ मतान्तरले पाैडेललाई हराएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *