सुर्खेत । जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बिसीले सुरुवाती अग्रता लिएका छन् । पहिलो २७७ मत गणनामा बिसीले १९८ मतसहित अग्रता लिएका हुन् ।
जाजरकोटमा ४७ मतसहित नेकपा एमालेका डम्बरबहादुर सिंह दोस्रो र १७ मत ल्याएर शक्तिबहादुर बस्नेत तेस्रो स्थानमा छन् ।







