काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ लाख ६५ हजार बढी कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले १ लाख ६५ हजार ८५.५४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा सेयरधनीलाई वितरण गरेको १४.३५ प्रतिशत बोनस सेयर नेप्सेले सूचीकृत गरेको हो।
Artha Sanjal






