काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्टले आईपीओ निष्कासन अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई माघ २९ मा अनुमति पाएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
Artha Sanjal






