यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.92 145.52
EUR  (European Euro) 1 171.93 172.64
GBP  (UK Pound Sterling) 1 197.31 198.13
CHF  (Swiss Franc) 1 187.79 188.57
AUD  (Australian Dollar) 1 101.80 102.22
CAD  (Canadian Dollar) 1 106.20 106.64
SGD  (Singapore Dollar) 1 114.14 114.61
JPY  (Japanese Yen) 10 9.26 9.29
CNY  (Chinese Yuan) 1 20.93 21.02
SAR  (Saudi Arabian Riyal) 1 38.64 38.80
QAR  (Qatari Riyal) 1 39.65 39.81
THB  (Thai Baht) 1 4.64 4.66
AED  (UAE Dirham) 1 39.45 39.62
MYR  (Malaysian Ringgit) 1 36.83 36.99
KRW  (South Korean Won) 100 9.88 9.92
SEK  (Swedish Kroner) 1 16.11 16.18
DKK  (Danish Kroner) 1 23.02 23.11
HKD  (Hong Kong Dollar) 1 18.54 18.62
KWD  (Kuwaity Dinar) 1 474.37 476.33
BHD  (Bahrain Dinar) 1 384.40 385.99
OMR  (Omani Rial) 1 376.44 378.00
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *