ओलीसहितको सार्वजनिक बहसमा सहभागी हुन बालेनले गरे अस्वीकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटमा सहभागी हुन तयार भएको बताइरहँदा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भने सहभागी नहुने प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *