बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४० पैसा र बिक्रीदर १९२ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.42 147.02
EUR  (European Euro) 1 171.51 172.21
GBP  (UK Pound Sterling) 1 196.40 197.21
CHF  (Swiss Franc) 1 184.94 185.70
AUD  (Australian Dollar) 1 98.85 99.25
CAD  (Canadian Dollar) 1 105.91 106.34
SGD  (Singapore Dollar) 1 114.11 114.58
JPY  (Japanese Yen) 10 9.27 9.31
CNY  (Chinese Yuan) 1 21.03 21.11
SAR  (Saudi Arabian Riyal) 1 39.05 39.21
QAR  (Qatari Riyal) 1 40.06 40.22
THB  (Thai Baht) 1 4.71 4.73
AED  (UAE Dirham) 1 39.86 40.03
MYR  (Malaysian Ringgit) 1 36.18 36.33
KRW  (South Korean Won) 100 9.99 10.03
SEK  (Swedish Kroner) 1 16.07 16.13
DKK  (Danish Kroner) 1 22.96 23.05
HKD  (Hong Kong Dollar) 1 18.78 18.85
KWD  (Kuwaity Dinar) 1 479.20 481.17
BHD  (Bahrain Dinar) 1 388.36 389.95
OMR  (Omani Rial) 1 380.34 381.89
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *