काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।
उनले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ रौतहट १ बाट उम्मेदवारी दिएका थिए।
मंगलबार भएको नेपालको उम्मेदवारीविरुद्ध बुधबार उजुरी परेको हो। निर्वाचन आयोगले नेपालविरुद्ध उजुरी परेको जानकारी दिएको हो।
Artha Sanjal






