काठमाडौं। नेकपा एमालेका महेश बस्नेतले मंगलबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन्।
एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
उनका प्रस्तावक एमाले भक्तपुर अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन्।
बस्नेत भन्दा अघि २ बाट २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
Artha Sanjal






