प्रि ओपन सेसनमा करिब साढे ६ अंकले बढ्यो नेप्से

काठमाडाैं। प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा ६.२५ अंक बढेर २६७८.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ८६ स्टकको २५२ पटकको कारोबारमा १५ करोड ६७ लाख १६ हजार ७९४ रुपैयाँ ६० पैसाबराबरको २ लाख ५५ हजार ९८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५५ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *