सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 145.09 145.69
EUR  (European Euro) 1 168.29 168.99
GBP  (UK Pound Sterling) 1 194.17 194.97
CHF  (Swiss Franc) 1 180.70 181.44
AUD  (Australian Dollar) 1 96.96 97.36
CAD  (Canadian Dollar) 1 104.27 104.70
SGD  (Singapore Dollar) 1 112.56 113.03
JPY  (Japanese Yen) 10 9.18 9.21
CNY  (Chinese Yuan) 1 20.82 20.91
SAR  (Saudi Arabian Riyal) 1 38.69 38.85
QAR  (Qatari Riyal) 1 39.81 39.97
THB  (Thai Baht) 1 4.61 4.63
AED  (UAE Dirham) 1 39.50 39.67
MYR  (Malaysian Ringgit) 1 35.76 35.91
KRW  (South Korean Won) 100 9.85 9.89
SEK  (Swedish Kroner) 1 15.73 15.80
DKK  (Danish Kroner) 1 22.52 22.62
HKD  (Hong Kong Dollar) 1 18.61 18.69
KWD  (Kuwaity Dinar) 1 474.46 476.42
BHD  (Bahrain Dinar) 1 384.85 386.45
OMR  (Omani Rial) 1 376.84 378.40
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *