काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *