महेश आचार्य बने कांग्रेस उपसभापतिको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बनेका छन् ।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *