काठमाडौँ । पुस ३० गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४९ वटा कम्पनीले वार्षिक साधारणसभा (एजिएम) आयोजना गर्दै छन्। तीमध्ये २३ वटा कम्पनीले शेयरधनीका लागि प्रस्तावित लाभांश पारित गर्ने एजेन्डा समेटेका छन् भने बाँकी २६ कम्पनीको साधारणसभामा लाभांश प्रस्ताव छैन।
🔹 लाभांश प्रस्ताव भएका कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स
नागरिक लगानी कोष
नेपाल टेलिकम
नेशनल माइक्रोफाइनान्स
अरुण भ्याली हाइड्रो
समता घरेलु लघुवित्त
निर्धन उत्थान लघुवित्त
लाइफ इन्स्योरेन्स कर्पोरेशन
ग्रीन डेभलपमेन्ट बैंक
एनएलजी इन्स्योरेन्स
प्राइम कमर्सियल बैंक
महुली लघुवित्त
कालिका लघुवित्त
मेरो माइक्रोफाइनान्स
सपोर्ट लघुवित्त
मिथिला लघुवित्त
चिलिमे हाइड्रोपावर
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक
फर्स्ट माइक्रोफाइनान्स
बिन्ध्यवासिनी हाइड्रो
सूर्यज्योति लाइफ इन्स्योरेन्स
युनिभर्सल पावर कम्पनी
🔹 लाभांश प्रस्ताव नभएका कम्पनी
मेन्छियाम हाइड्रो
प्रोग्रेसिभ फाइनान्स
ओम मेगाश्री फर्मास्युटिकल्स
कुमारी बैंक
खानी खोला हाइड्रो
इन्फिनिटी लघुवित्त
लुम्बिनी विकास बैंक
बेस्ट फाइनान्स
नेष्डो समृद्ध लघुवित्त
सेन्ट्रल फाइनान्स
अप्पर लोहोरे खोला
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
प्रभु बैंक
हिमालयन बैंक
एसवाई प्यानल नेपाल
नेपाल रिपब्लिक मिडिया
रसुवागढी हाइड्रोपावर
दोल्ती पावर कम्पनी
भूगोल इनर्जी
नेपाल बैंक
ग्रीन भेन्चर्स
बन्दीपुर केवलकार
माउन्टेन हाइड्रो
सोनापुर मिनरल्स
ट्रेड टावर लिमिटेड
राधी विद्युत कम्पनी
आज सम्पन्न हुने साधारणसभाहरूबाट कम्पनीहरूको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, सञ्चालक नियुक्ति तथा अन्य प्रस्तावहरूमा निर्णय हुनेछन्।
आज ४९ सूचीकृत कम्पनीको साधारणसभा, २३ वटाले लाभांश पारित गर्ने
Artha Sanjal






